जिजीबिषा
जीवनमा तरङ्गीत भोगाइ र आभासका छालहरु !!
Pages
21 November 2012
एक मुक्तक - दलबिरसिंह बराइली "घायल"
एक मुक्तक
तिमी सुध्रिन चाहँदैनौं म बिग्रिन चाहन्न
यो बोलीमा मिठास होस् म निख्रिन चाहन्न
तिमी राम्रो सिक्दैनौ, म नराम्रो किन सिकौं ?
निर्लज्जित त्यो दुनियाँमा म भित्रिन चाहन्न ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment