जिजीबिषा
जीवनमा तरङ्गीत भोगाइ र आभासका छालहरु !!
Pages
(Move to ...)
▼
19 February 2013
जवानी बानीरहुँ कति ..?
गजल
हजुरलाइ मनमा मात्र छानीरहुँ कति ?
निगाहा होस् आज यो राप धानीरहुँ कति ?
बस्छन् कि त रमाएर फूलमा भमरा
हेर्दै फूल आफु पानी-पानी रहुँ कति ?
अङ्ग अङ्ग घुमे सारा दृष्टी लुकी-लुकी
वस्त्र भित्र जवानी चैँ बानीरहु कति ?
No comments:
Post a Comment
Thank you.
‹
›
Home
View web version
No comments:
Post a Comment
Thank you.