Pages

30 May 2013

कस्तो कस्तो भयो !

हात्को सेतो लाजा देख्दा कस्तो कस्तो भयो।
आँसु झार्ने बुबा देख्दा कस्तो कस्तो भयो ।

आँगनीमा कुप्रो पर्दै चोया काट्ने मान्छे
सुकेका ती घुँडा देख्दा कस्तो कस्तो भयो।

पञ्चे बाजा एकातिर अर्कातिर शंख
सेतो नै हो लाया देख्दा कस्तो कस्तो भयो।

प्रियसीको अंगालो नी स्थायी हुन्न रैछ
भुँईभरी खाजा देख्दा कस्तो कस्तो भयो ।

No comments:

Post a Comment

Thank you.