जिजीबिषा
जीवनमा तरङ्गीत भोगाइ र आभासका छालहरु !!
Pages
(Move to ...)
▼
21 November 2012
मुक्तक/रुवाइ - भक्तिप्रसाद पौड्याल
...MUKTAK/RUWAee
बोतलमा के नशा , उनको आँखाबाट पिएँ आज
निमेष भन्छौ , मैले पुरा सहस्राब्दी जिएँ आज
केही छैन , अब पुरै जीवन एक्लै बाँच्न सक्छु
आफूलाई , चाहजति उर्जा मैले लिएँ आज ।
No comments:
Post a Comment
Thank you.
‹
›
Home
View web version
No comments:
Post a Comment
Thank you.