Pages

23 September 2012

ईश यसरी किन ?

साझ परेर गयो
उन्माद् झरेर गयो

रात छिप्पिदै गर्दा
त्रास भरेर गयो

दुष्ट लगार्छ छोरी
छोरा मरेर गयो

सम्झे बिगत घाउ
नुन छरेर गयो

मुठ्ठी भर खरानी
पती हरेर गयो ।

ईश यसरी किन ?
छल गरेर गयो ।

No comments: