Pages

19 February 2013

जवानी बानीरहुँ कति ..?

गजल

हजुरलाइ मनमा मात्र छानीरहुँ कति ?
निगाहा होस् आज यो राप धानीरहुँ कति ?

बस्छन् कि त रमाएर फूलमा भमरा
हेर्दै फूल आफु पानी-पानी रहुँ कति ?

अङ्ग अङ्ग घुमे सारा दृष्टी लुकी-लुकी
वस्त्र भित्र जवानी चैँ बानीरहु कति ?

No comments: