Pages

12 March 2013

बिक्रीमा छ

मुक्तक

~ दिवाकर स्वप्नील

पैतालाले प्रश्न गर्छ किन कुन्नी फिक्रीमा छ ।
विवश छ ज्यान कठै र अदृष्य सिक्रीमा छ ।
मोलमोलाई गर्नुहोस् लिइ जानोस् शेष पनि
थियो बाँकी यही टुप्पी आज सस्तो बिक्रीमा छ।

No comments: