Pages

17 March 2013

दुई मुक्तक

लुतो खटिरा साह्रै नजाती ।
निको हुन्छ दिन्मा चिलाउँछ राती ।
कोही भन्छन् खुजुली कोही भन्छन् लुतो ।
उ'ठो कन्यायो अनि फेरी सु'तो ।
==================
माया गर्न दिन चाहिन्छ र?
जसले जे भन्न नी पाइन्छ र?
थुक्क ए प्रेम गरि टोपल्ने हो
झुटो कसम कति खाइन्छ र?

(valentine day को सन्दर्भ)
==================

No comments: