Pages

17 March 2013

चार हाईकु

तिमी बिना म
भन्ने कुरा न हो यो
बाँच्न सक्दिनँ ।
================
खडेरी संकेत्
गड्यौला अभावमा
हिसिला यामी ।
================
नियुक्त मन्त्री
फलामका चिउरा
हाडको दाँत ।
================
छागल लडाते
चखु टिम्कालो माइ [राजवंशी भाषा]
कि जानुँ मुई ?
==================

No comments: