Pages

23 August 2013

आफ्नो हत्केलामा ...

आफ्नो हत्केलामा तिम्रो कति रेखा पोत्यौ ?
लाग्छ रेखाभित्र पनि आफ्नो भाग्य खोज्यौ !


वरदान माग्यौ होला मनको चाहाना
मागेको वर् दिन्छन् दिन्नन् भगवानलाइ
सोध्यौ?


संस्कार हो या परम्परा बुझ्न पाए हुन्थ्यो
अरु छोडी साउनको मैना (महिना) किन
रोज्यौ?


मेहेन्दीका बुट्टा हातमा पीत-हरिया चुरा
सोमवारे ब्रत बसी कति ढुङ्गा ढोग्यौ?


© दिवाकर स्वप्नील

No comments: